FAQs Complain Problems

नगरसभाको पन्ध्रौँ अधिवेशन, विराटनगर महानगरपालिका(२०८१/०९/२१)

Read More

नगरसभाको चौधौं अधिवेशन, विराटनगर महानगरपालिका(२०८१/०३/१०)

Read More

नगरसभाको चौधौं अधिवेशन, विराटनगर महानगरपालिका(२०८१/०३/१०)

Read More

तारिणी प्रसाद कोइराला स्मृति सञ्चारग्राम, खारजी

Read More

Welcome to Official Website of Biratngar Metropolitan

विराटनगर महानगरपालिका नेपालका ७ प्रदेश  मध्ये प्रदेश नं. १ को मोरङ जिल्लामा अवस्थित छ । मोरङ जिल्लाको दक्षिण पश्चिम सिमानामा रहेर  जोगवनी नाकासँग जोडिएको यो नगर देशकै दोस्रो ठुलो शहर तथा पुर्वाञ्चलको औद्योगिक,  व्यापारिक तथा  प्रशासनिक  केन्द्रको रुपमा  समेत परिचित छ । पुर्वमा कटहरी र जहदा गा.पा., पश्चिममा केशलिया खोला, उत्तरमा वुढीगंगा र ग्रामथान गा.पा.  तथा   दक्षिणमा भारतको सिमानासँग  जोडिएको  यो  नगर समतल भु—भागमा  फैलिएको छ भने स्थानीय नगरवासीहरुलाई  सर्वसुलभ  ढंगबाट  सेवा सुविधा उपलब्ध गर्न  गराउन भौगोलिक रुपमा जम्मा  १९  वटा वडाहरुमा  विभाजन गरिएको छ । सम्पुर्ण  मोरङ  जिल्लाको  कुल जनसंख्यामध्ये  १९.७७   प्रतिशत मानिसहरुको बसोवास रहेको यस नगरको आर्थिक औद्योगिक, व्यापारिक, शैक्षिक,  स्वास्थ्य लगायतका   नागरिकहरुलाई  पुर्याउन   पर्ने अत्यावश्यक सेवा  प्रवाहको  क्षेत्रहरुमा  पुर्वाञ्चलकै  अग्रणी  शहरको   भुमिका ​निर्वाह गर्दै आईरहेको छ । 

थप जानकारी: http://bit.ly/brt_samchipta_jankari

Pages

जनप्रतिनिधि

Nagesh Koirala
Mayor
mayor@biratnagar.gov.np
+977-9852020767
Shilpa Nirala Karki
Deputy Mayor
deputy.mayor@biratnagarmun.gov.np
+977-9852029390

Administrative Officials

-
Chief Administrative Officer
cao@biratnagarmun.gov.np
9852061111
Ram Prasad Dhungel
Nodal Officer
gunaso@biratnagarmun.gov.np
9852036332
Anita Neupane (Koirala)
Information Officer
suchanaadhikari@biratnagarmun.gov.np
+977-9842028448

जनगणना २०७८

जानकारी

Title Document
शहर सौन्दर्यकरण निर्माण, सञ्चारलन तथा व्यवस्थापन निर्देशिका २०८० PDF icon शहर सौन्दर्यकरण निर्माण, सञ्चारलन तथा व्यवस्थापन निर्देशिका २०८०.pdf
खेल्दै सिक्दै कार्यक्रम सञ्चालन कार्यविधि २०८० PDF icon खेल्दै सिक्दै कार्यक्रम सञ्चालन कार्यविधि २०८०.pdf
स्थानीय आपतकालीन कार्यसञ्‍चालन केन्द्र कार्यसञ्‍चालन विधि २०८० PDF icon स्थानीय आपतकालीन कार्यसञ्‍चालन केन्द्र कार्यसञ्‍चालन विधि २०८०.pdf
विराटनगर महानगरपालिका शिक्षा ऐन २०७६ दोस्रो संसोधन २०८० PDF icon विराटनगर महानगरपालिका शिक्षा ऐन २०७६ दोस्रो संसोधन २०८०.pdf
महानगर बहुप्राविधिक शिक्षालय ऐन पहिलो संसोधन २०८० PDF icon महानगर बहुप्राविधिक शिक्षालय ऐेन पहिलो संसोधन २०८०.pdf

Pages

नाम पद फोन नं. Email
अमृता तत्मा दलित महिला वडा सदस्य १५ 9804010214
कविर तामाङ्ग वडा सदस्य १६ 9842024788
राजेन्द्र प्रसाद कामत वडा सदस्य १६ 9804099830
यज्ञ कला अधिकारी महिला वडा सदस्य १६ 9746955994
राधा देवी तत्‍मा दलित महिला वडा सदस्य १६ 9819095727
जाकिर आलम वडा सदस्य १७ 9815367015
महमद मन्जर आलम वडा सदस्य १७ 9814389683
चुलिया देवी साह महिला वडा सदस्य १७ 9804096406
वसन्ती देवि पासवान दलित महिला वडा सदस्य १७ 9819079850
गौरव मण्डल धानुक वडा सदस्य १८ 9829373240

Pages